ekantipur.com
राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले दिए राजिनामा
प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार हुने भएसँगै श्रेष्ठ, गौतम र न्यौपानेले राजिनामा बुझाएका हुन् । भगवती न्यौपाने, तनहुँ–१ बाट एमाले उम्मेदवार बनेकी छिन् । नारायणकाजी श्रेष्ठ भने नेपाली कम्युनिष्ट पार्ट...