nagariknews.nagariknetwork.com
पाल्पामा अटो दुर्घटना: ६ जना घाइते, एक महिला गम्भीर
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा घाइते भएकी सोही गाउँपालिका-३ निवासी ३८ वर्षीया यमकला खाम्चा...