merolagani.com
नेप्सेमा दीर्घकालीन लगानी गर्नेहरूले कमाउँदैनन् भन्नेहरूलाई तथ्याङ्कसहितको जवाफ
दिपेन्द्र पाण्डे धेरै लगानीकर्ता भन्छन्, नेपाली शेयर बजारमा भ्यालु इन्भेस्टिङले काम गर्दैन र लामो समय शेयर राखेर कमाइँदैन। यो कुरा सही हो कि होइन, विचारले होइन, तथ्याङ्कले जाँच्नु राम्रो हुन्छ। यस लेख...