nagariknews.nagariknetwork.com
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन्। नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी न...