nagariknews.nagariknetwork.com
वीरगन्जको होटलमा प्रहरी छापाः ३० हजार ट्रामाडोलसहित भारतीय युवक पक्राउ
वीरगन्जस्थित एक होटलमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागू औषध करिब ३० हजार ट्रमाडोल ट्याबलेटसहित भारत बिहार भेलाही नि...