nagariknews.nagariknetwork.com
तनहुँको जामुनेमा तीन सवारी आपसमा ठोक्कियो, दुई घाइते
तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित पृथ्वीराजमार्गमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्। शनिबार दिउँसो अन्दाजी ३:२५ बजे दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्क...