nagariknews.nagariknetwork.com
यतिले बन्द गर्यो दशैंमा काठमाडौंबाट बाहिरिने उडानको अपर क्लास भाडा, फर्कने उडानमा भारी छुट
यति एअरलाइन्सले बडादशैंलाई मध्यनजर गर्दै काठमाडौंबाट विभिन्न जिल्ला जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ । दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए...