nagariknews.nagariknetwork.com
दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारीसाधनको भीड
दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन्। यात्रुको आवागमन बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको चाप बढ्न थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प...