nagariknews.nagariknetwork.com
आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा र जाग्रामसँगै दसैँ समापन हुँदै
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग...