nagariknews.nagariknetwork.com
बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, २९ जिल्लामा उच्च जोखिम
मौसमविद् विनोद पोखरेलले आगामी बिहीबारदेखि नेपालमा प्रवेश गर्ने मौसमी प्रणालीका कारण तीनदेखि चार दिनसम्म वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। उनले बिहीबार रातिदेखि शुक्रबार...