nagariknews.nagariknetwork.com
बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात आन्ध्र प्रदेश-ओडिशातर्फ, अलर्ट जारी
बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ। मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बङ्गालको खाडीमा चक्...