nagariknews.nagariknetwork.com
धनुषामा रहस्यमय घटना : एक दम्पती मृ*त, चार वर्षीय छोरा घाइते अवस्थामा फेला
धनुषाको मिथिला बिहारी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको...