nagariknews.nagariknetwork.com
थाइल्यान्डमा ‘नो आइडी, नो एड्स’ नियम लागू हुँदै
थाइल्यान्डमा नोभेम्बर १ देखि अनलाइन विज्ञापन दिनुअघि परिचय प्रमाणित गर्नुपर्ने नयाँ नियम लागू हुने भएको छ। ‘नो आइडी, नो एड्स’ नाम दिइएको यो नीतिको उद्देश्य अनलाइन ठगी नियन्त्रण गर्नु र उपभोक्ताको सुरक...