nagariknews.nagariknetwork.com
पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै आएका छन्। उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउँछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उ...