nagariknews.nagariknetwork.com
धार्मिक सद्भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जना पक्राउ
कृष्णनगरमा मूर्ति विसर्जनका क्रममा उच्छृङ्खल गतिविधि र सामाजिक सञ्जालमा धार्मिक सद्भाव बिथोल्ने कार्यमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्...