nagariknews.nagariknetwork.com
दसैंपछि खुलेको बजारमा सुनको मूल्यमा भारी गिरावट : तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो
दसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतित...