nagariknews.nagariknetwork.com
सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा एकको मृ*त्यु, ११ घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी गाडी र साबुन बनाउने केमिकल बोकेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटनामा बाराको सुवर्ण ...