nagariknews.nagariknetwork.com
नवलपरासीमा आगलागी, बाह्र घर जले
पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्। त्यसबाट चार करोड रुपैयाँ बढीको क्षति भएको छ। आगलागी मङ्गलबार दिउँसो भएको हो। जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै ...