nagariknews.nagariknetwork.com
काठमाडौं आउँदै गरेको बसमा चेकजाँच, नागढुंगाबाट एक जना पक्राउ
काठमाडौंको नागढुंगामा प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७:३० बजे चन्द्रागिरी नगरपालिका-२ स्...