nagariknews.nagariknetwork.com
पशुप्रति निर्दयी व्यवहार गर्यो, यी भाइ मेरो आदर्श हुन सक्दैनन् : आशिका तामाङ
सांसद आशिका तामाङले माइक्रोबसको छतमा पाठोलाई बाँधेर पोखरा लैजाने सहचालकको प्रशंसा गरिएको भन्दै आलोचना गरेकी छन्। सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपनि सहचालकले पछि उक्त पाठोलाई माइक्रोबस...