nagariknews.nagariknetwork.com
पुरानो पुस्तासँग चोटहरू छन्, खतहरू छन्, नयाँ पुस्तासँग समयको गति छ : एमाले
नेकपा एमालेले पार्टीमा पुस्तान्तरण अनिवार्य रहेको बताएको छ। ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) मा एमालेले रुपान्तरण, नेतृत्व ह...