karobardaily.com
चर्चामा रहेको लिफ्टसहितको आकाशे पुल सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् ?
ललितपुर- ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ । निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि, उ...