gorkhapatraonline.com
घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र
तुलसीपुर (दाङ), असार ८ गते । घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० ...