nagariknews.nagariknetwork.com
'बिग बोस' होस्ट गर्न पुगेका रोहित शेट्टीले भने : हाम्रा घरहरूमा गो*ली चलिरहेको छ
भारतीय फिल्म निर्देशक रोहित शेट्टीले सलमान खानको व्यस्तताका कारण उपस्थित हुन नसकेपछि रियालिटी शो 'बिग बोस २०' को पछिल्लो 'वीकेन्डका वार' एपिसोड सञ्चालन गरेका छन्। उक्त एपिसोडमा रोहितले आसिफ खान, स्काउ...