bizmandu.com
पर्यटकीय गन्तव्य भरिभराउ, फेवातालमा थेगिनसक्नु चाप, मुस्ताङ बसपार्क गाडीले भरियो
काठमाडौं। दसैं सकिएसँगै पर्यटकीय गन्तव्यहरु भरिभराउ भएका छन्। घुम्न चाहने आन्तरिक पर्यटकलाई मौसमले पनि साथ दिएको छ। मौसम घमाइलो भएका कारण दसैं सकिनासाथ आन्तरिक पर्यटक घुमघामका लागि पोखरा, मुस्ताङ लगाय...