nagariknews.nagariknetwork.com
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गो*ली चल्यो, ६ बालबालिकासहित १२ जना घाइते
अमेरिकाको फ्लोरिडा राज्यको टलाहासीमा शनिबार राति फुटबल स्टेडियमनजिक गोली चल्दा १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये ६ जना बालबालिका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ भने नौ जनाको ...