nagariknews.nagariknetwork.com
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्राध्यापक भुसालको प्रश्न : दिल्लीलाई खुसी पार्ने भाषण किन ?
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा तारा भुसालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै प्रश्न उठाएका छन्। एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले...