nagariknews.nagariknetwork.com
समीर भट्टलाई असहज बनाएको कमेडी दृश्य, कति पटकसम्म गर्नुपर्यो रिटेक ?
अभिनेता तथा निर्देशक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाँउ २’ मा उनका छोरा समीर भट्ट पनि मुख्य भूमिकामा देखिएका छन्। एक्शन स्टार भनेर युवा पुस्तामा लोकप्रिय उनी एक्शन तथा स्टन्ट...