bizmandu.com
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १६८ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत १६८ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा व...