prasashan.com
उत्पादन लागत बढ्दै, दूधको उचित मूल्य नपाउँदा किसान मारमा
दाङ । दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि त्यसअनुसारको मूल्य पाउन नसक्दा दाङका दुग्ध उत्पादक किसान मारमा परेका छन् । दाना, चोकर, घाँस, औषधि, श्रमिक तथा पशु उपचारमा हुने खर्च बढ्दै जाँदा किस...