nagariknews.nagariknetwork.com
अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे
अमेरिकामा मनोरञ्जनका लागि गाँजा बिक्री गर्न कानुनी अनुमति दिएपछि तीन प्रकारका मुटु रोगका कारण अस्पताल भर्ना हुने दर अन्य क्षेत्रको तुलनामा छिटो बढेको एक अध्ययनले देखाएको छ। ‘बीएमजे ओपन’ नामक वैज्ञानिक...