nagariknews.nagariknetwork.com
साहित्यकार बजगाईंले ल्याए ‘देउसी खेल्ने भूत’
साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘देउसी खेल्ने भूत’ बजारमा आएको छ। नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाउने बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील चन्। ‘देउसी...