ekantipur.com
रारामा बर्सेनि बढ्दै पर्यटक, पूर्वाधारका ठूला योजना भने वर्षौंदेखि अलपत्र
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का सुरज डिसी पनि एक साताअघि ९ जना साथीहरुसहित रारा घुमेर फर्किए । ‘सुन्दरताका हेर्न जीवनमा एकपल्ट जानैपर्ने ठाउँ हो रारा,’ उनले भने, ‘तर त्यहाँ न राम्ररी फोन लाग्छ, ...