nagariknews.nagariknetwork.com
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्र आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीनजिकै आज दिउँसो पल्ट...