nagariknews.nagariknetwork.com
आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन
क्रिकेटमा आफूलाई मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन्। कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानमै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन्। अब यही समर्थन देखाउने सूच...