bizmandu.com
यसवर्षको दसैं सकियो, भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे पूजाअर्चना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर...