nagariknews.nagariknetwork.com
प्रदर्शनको तीन दिनमै ‘कबड्डी ५’ ले पायो सुपरहिटको ट्याग
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ लाई क्यूएफएक्स सिनेमाले ‘सुपरहिट’ घोषणा गरेको छ। प्रदर्शनको तेस्रो दिनमै यो ट्याग पाउनुले चलचित्रप्रति दर्शकको आकर्षण उ...