nagariknews.nagariknetwork.com
एल क्लासिको : इतिहास र प्रतिष्ठाको लडाइँमा बार्सा र रियल
विश्व फुटबलको प्रतिष्ठित महाभिडन्त एल क्लासिकोमा आइतबार राति बार्सिलोना र रियल म्याड्रिड आमनेसामने हुँदै छन्। क्याम्प नोउमा हुने यस खेलमा जित हात पार्दै बार्सिलोना घरेलु लिगको ५६ वर्ष पुरानो इतिहास तो...