gorkhapatraonline.com
शैक्षिक सत्र सारिँदा अन्योल, क्यालेन्डर अस्तव्यस्त
शशिधर पराजुलीविराटनगर, वैशाख ९ गते । सरकारले वैशाख ५ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्रलाई वैशाख २१ गते सार्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा अन्योल र अव्यवस्थाको अवस्था सिर्जना भएको छ। वैशाख १५...