nagariknews.nagariknetwork.com
२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यी घटनाहरूबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय...