nagariknews.nagariknetwork.com
‘पहाडहरु भिजेका छन्, पहिरोको जोखिम उच्च छ’
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान व...