nagariknews.nagariknetwork.com
नापीका सर्वेक्षकले ७ करोड कमाउँदा, खर्च १२ करोड: झन्डै ५ करोड बिगोसहित भ्रष्टाचार मुद्दा
नापी कार्यालय कलंकी, काठमाडौंका सर्वेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग...