merolagani.com
आईसीसीको मान्यता, डीआरएस प्रविधि र बढ्दो व्यावसायिक लगानीसँगै नेपाली खेलकुदको महाकुम्भ एनपिएल सोमबारदेखि शुरु हुँदै
प्रसारण अधिकार, डिजिटल माध्यम, टिकट बिक्री, प्रायोजन र विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई केवल खेलकुदको सीमाभन्दा बाहिर पुर्याएका छन्। अब चुनौती प्रतियोगिता आयोजना गर्नु मात्र होइन, त्यसबाट सिर्...