nagariknews.nagariknetwork.com
श्रमिकलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन निर्देशन
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृ...