nagariknews.nagariknetwork.com
सेयर बजारमा आकर्षण, डिम्याट खाता ८२ लाख
राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप लगायत कारणले मुलुकको आर्थिक अवस्था खुम्चिएका बेला सेयर बजारमा भने लगानीकर्ताको आकर्षण बढेको छ। पछिल्लो समय देशका विभिन्न ठाउँमा बाढीपहिरोले सडक अवरुद्ध हुनु, उद्योग...