newsofnepal.com
नेपाल साझा इतिहास, संस्कृति र पहिचानको प्रतीक हो : मुख्यमन्त्री थापा मगर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताएका छन्। उनले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्य...