merolagani.com
लाभांश प्रस्ताव पारित गर्न भिजन लुम्बिनी उर्जाले बोलायो साधारण सभा
कम्पनीले मंसिर ३ गते, बिहीबार, दियालो फुडल्याण्ड कालिकानगर प्रा.लि., बुटवल उपमहानगरपालिका, रुपन्देहीमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ...