nagariknews.nagariknetwork.com
हिमाली बाढीले मानव स्वास्थ्यमा जोखिम
नेपाल–चीन सीमावर्ती रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसँगै मानव स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति ध्यानाकर्षण गराएको छ। बाढीले बस्ती, सडक, पुल र अन्य प...