merolagani.com
ब्राजिलमा लुलाले जिते ऐतिहासिक चौथो कार्यकाल, फ्लाभियो बोल्सोनारोद्वारा नतिजा अस्वीकार
देशको सर्वोच्च निर्वाचन अदालतले आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा लुला विजयी भएको घोषणा गरेको हो। यस जितसँगै उनले पछिल्लो समय ल्याटिन अमेरिकाभर देखिएको दक्षिणपन्थी लहर, जनमत सर्वेक्षण र विश्वव्या...