nagariknews.nagariknetwork.com
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण बिहीबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको सपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा दिउँसो २ बजे ...